आधा करोडमा बनेको सडक ६ महिनामै भत्कियो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आधा करोडमा बनेको सडक ६ महिनामै भत्कियो

तेह्रथुम। तेह्रथुमको फेदाप गाउँपालिकामा आधा करोड खर्चेर ग्राभेल गरिएको सडक ६ महिनामै भत्किन थालेको छ ।

फेदाप गाउँपालिकाले ४७ लाख ४६ हजार २० रुपैयाँ खर्चेर बनाएको सिम्रागुफा–औँसीडाँडा सडक भत्किन थालेको हो ।

गाउँपालिकाको केन्द्र हुँदै सेपेनीसम्म र गाउँपालिकाकै केन्द्रदेखि फेदाप–३ सम्म दुईवटा प्याकेजमा सडक ग्राभेल गरिएको थियो ।

तर, सडक भत्किन थालेको स्थानीय होमप्रसाद कोइरालाले बताए । सडक निर्माणको ठेक्का याँमा जय शम्भु निर्माण सेवा इलामले पाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);