करेन्ट लागेर महिलाको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

करेन्ट लागेर महिलाको ज्यान गयो

current

अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा करेन्ट लागेर एकजना महिलाको ज्यान गएको छु ।

गाउँपालिकाको वडा नम्वर ६ ठुलापोखराका बिष्णु रानाकी श्रीमती ४८ वर्षकी कमला राना बिजुलिबाट चल्ने मकै पिस्ने मेसिनमा चिसो हातले समाउदा करेन्ट लागेर घाइते भएकी थिईन । घाईते रानाको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको हो ।

शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी तथा इन्स्पेक्टर गणेश खनालले जानकारी दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);