कतारमा तय भएको एएफसी अवार्ड २०२१ रद्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कतारमा तय भएको एएफसी अवार्ड २०२१ रद्द

एजेन्सी । कतारको दोहामा तय भएको एएफसी अवार्ड २०२१ रद्द भएको छ । कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै अवार्ड रद्द गरिएको एसियन फुटबल कन्फेडेरेसन एएफसीले जनाएको हो । एएफसीको सोमबार बसेको कार्यकारी समितिको बैठकले एएफसी अवार्ड यस वर्ष आयोजना नगर्ने निर्णय गरेको हो ।

कतार फुटबलसँगको छलफलपछि अवार्ड रद्द गरिएको एएफसीले जनाएको छ । कोरोनाको कारण एएफसी अवार्ड लगातार दोस्रो वर्ष रद्द भएको हो । अब अर्को संस्करणको अवार्ड कतारको दोहामा गरिने एएफसीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);