दिउँसै विभिन्न धनमाल चोरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दिउँसै विभिन्न धनमाल चोरी

chore

काठमाडौं । काठमाडौं महानगरपालिका २९ अनामनगर शान्ति गल्ली डेरा गरी बस्ने दैलेख डुङ्गेश्वर गाउँपालिका ३ घर भएका ३५ वर्षीय तिर्थराज न्यौपानेको कोठाबाट सुनका विभिन्न गरगहना र नगद ७ हजार रुपैयाँ समेत गरी करिब ५ लाख ५४ हजार ५ सय ५० रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);