केही दिनमा उम्मेदवारीको घोषणा हुन्छ : सुजाता कोइराला | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

केही दिनमा उम्मेदवारीको घोषणा हुन्छ : सुजाता कोइराला

काठमाडौँ। नेपाली कांग्रेस संस्थापन इतर पक्षको छलफल सकिएको छ । शुक्रबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको छलफल सकिएको हो।

छलफलपछि नेतृ सुजाता कोइरालाले संस्थापनइतरबाट एक जना मात्रै उम्मेदवार उठाउने कुरामा सहमति भएको जानकारी गराएकी छन् । उनले छलफलमा सबैले सकरात्मक कुरा गरेका छन् । एक जना मात्रै उम्मेदवार उठाउने कुरामा सहमति जटेको भन्दै केही दिनमा उम्मेदवारको घोषणा हुने बताएकी छन् ।

छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री डा. शशाङ्क कोइराला, नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराला, नेतृ सुजाता कोइराला लगायत नेताहरुको सहभागित रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);