सबै विदेशी सैनिकले ताेकिएकाे समय सीमाभित्र अफगानिस्तान छाड्न तालिबानकाे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सबै विदेशी सैनिकले ताेकिएकाे समय सीमाभित्र अफगानिस्तान छाड्न तालिबानकाे चेतावनी

एजेन्सी । तालिबानले सबै विदेशी सैनिकले आउँदो सेप्टेमबरसम्मा अफगानिस्तान छाड्न चेतावनी दिएको छ ।

अफगानिस्तानमा नेटोको २० वर्ष लामो सैन्य मिसनको अन्त्य हुने चरणमा छ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कूटनीतिक मिसनको सुरक्षाका लागि १ हजार सैनिक त्यहीँ बस्न सक्ने खबर आएपछि तालिबानको यस्तो चेतावनी आएको हो ।

तोकिएको समय सीमा भन्दा पछि अफगानिस्तानमा रहने विदेशी सैनिकहरु कब्जा गर्नेहरूका रूपमा लिइने खतरा रहेको तालिबानका नेताले बिबिसीसँग बताएका छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);