नेपाली कांग्रेसको क्रियाशील सदस्य विवाद समाधान उन्मुख | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपाली कांग्रेसको क्रियाशील सदस्य विवाद समाधान उन्मुख

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधान उन्मुख देखिएको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शिर्ष नेताहरुको बैठकले देशभरिबाट प्रक्रिया पुरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटाएको हो ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यको मनोनयनमा नेता अनुकुलको नाम आएको भन्दै बरिष्ठ नेता राम चन्द्र पौडेल पक्षले निष्पक्ष छानवीनको गर्दै सभापतिलाई दबाब दिदै आएको थियो ।

शुक्रबारको बैठकले नविकरण हुने क्रियाशील सदस्य र नयाँ सदस्यको छनौटको प्रक्रिया हेरी छानवीन समितिले निर्णय गर्न सक्ने गरि मापदण्ड पनि बनाएको छ ।

कांग्रेसमा पुराना क्रियाशील सदस्यमा धेरै विवाद नरहे पबनेपाली कांग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधान उन्मुख, प्रक्रिया पुरा गरेर आएको क्रियाशील सदस्यको नाम समावेश गर्ने सहमति ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);