काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नव नियुक्त राजदूतमा गेहेन्द्र राजभण्डारीलाई लक्जेमवर्गका लागि समेत सिफारिस गरेकी छन् ।
बुधबार राष्ट्रपति भण्डारीले एक विज्ञप्ति जारी गर्दै संविधानको २८२ को उपधारा ९ १० बमोजिम राजभण्डारीलाई बेल्जियमका साथै लक्जेमवर्गका लागि समेत नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन ।
विज्ञप्ति राजभण्डारीलाई लक्जेमवर्गका लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मा दिएको उल्लेख गरिएको छ ।