ग्राण्डस्लाम टेनिस प्रतियोगिता फ्रेन्च ओपन आइतबारबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ग्राण्डस्लाम टेनिस प्रतियोगिता फ्रेन्च ओपन आइतबारबाट सुरु

एजेन्सी । बर्षको दोस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता फ्रेन्च ओपन आइतबारबाट सुरु भएको छ । यो पटकपनि धेरैको नजर २० पटकका ग्राण्डस्लाम तथा १३ पटक फ्रेन्च ओपन जितेका रफायल नाडालमा नै हुनेछ । तर यो पटक उपाधि जित्नका लागि नाडालले धेरै चुनौती पार गर्नुपर्नेछ ।

किनकी फ्रेन्च ओपनको ड्र मा यसपटक नाडालले फाइनल अगाडी नै चिरप्रतिद्धन्द्धी तथा उपाधिका प्रबल दावेदार नोभाक जोकोभिच, रोजर फेडरको सामना गर्नुपर्नेछ । यो संस्करणको फ्रेन्च ओपनमा तीनै च्याम्पियनलाई एकै ड्र मा राखिएको छ । नाडालले फाइनल भन्दा अगाडीले जोकोभिच वा फेडरेरसँग नै खेल्नेपर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);