निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्न आयोगको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, २८ असोज । निर्वाचन आयोगले आगामी निर्वाचनलाई पूर्णतः स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन अनुकूल वातावरण सिर्जना गर्न नेपाल सरकार, राजनीतिक दलहरूलगायत सम्बन्धित सरोकारवाला सबैको पुनः ध्यानाकर्षण गराएको छ ।

आगामी मङ्सिरमा हुने निर्वाचनमा सरकार हेरफेर वा मन्त्रिमण्डलका सदस्यहरूको थपघटलगायतका कारणबाट निर्वाचनको मितिलाई कुनै असर नपर्ने निर्वाचन आयोगले बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);