विमानस्थलमा यात्रुकाे साथबाट सुन बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विमानस्थलमा यात्रुकाे साथबाट सुन बरामद

काठमाडौं । दुबईबाट काठमाडौं आएको एक विमानका यात्रुले अवैद्य रुपमा ल्याइएको सुन बरामद भएको छ ।

आएए २३० फ्लाइटबाट आएका यात्रु सन्दीप तामाङको साथबाट आठसय ६१ ग्रामभन्दा केही धेरै सुन बरामद भएको हो ।

ती यात्रुले स्पीकर र पंखाभित्र राखेर सो सुन ल्याएको बताइएको छ । अभियुक्तलाई भन्सार विभागले प्रहरीको जिम्मा लगाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आइएनए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);