सिंचाई सुविधा तथा जनशक्तिको अभावका कारण चैते धान लगाउने परम्परा हराउँदै (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिंचाई सुविधा तथा जनशक्तिको अभावका कारण चैते धान लगाउने परम्परा हराउँदै (भिडियोसहित)

पाल्पा, २८ चैत । सिंचाई सुविधा तथा जनशक्तिको अभावका कारण चैते धान लगाउने परम्परा हराँउदै गएको छ । विगतमा चैते रोपाईसंगै हरियो हुने पाल्पाका अधिकांश खेतहरु बाँझै छन् । तर रामपुर नगरपालिका ४ को बडभान क्षेत्रमा भने अझै चैते रोपाईको चटारो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);