Our Network

वैशाख २४ २०७८, शुक्रबार

सिंचाई सुविधा तथा जनशक्तिको अभावका कारण चैते धान लगाउने परम्परा हराउँदै (भिडियोसहित)

पाल्पा, २८ चैत । सिंचाई सुविधा तथा जनशक्तिको अभावका कारण चैते धान लगाउने परम्परा हराँउदै गएको छ । विगतमा चैते रोपाईसंगै हरियो हुने पाल्पाका अधिकांश खेतहरु बाँझै छन् । तर रामपुर नगरपालिका ४ को बडभान क्षेत्रमा भने अझै चैते रोपाईको चटारो छ ।

Leave a Reply