जितागढी, जहाँ नेपालीले अङ्ग्रेजलाई हराए

राजकुमार दिक्पाल बुटवल र स्यूराजको विषयलाई लिएर नेपाल र अङ्ग्रेजबीच सिमानामा विवाद भयो । अङ्ग्रेजले बुटवल–स्यूराज क्षेत्र नेपालले छाडिदिनुपर्ने प्रस्ताव राखेका थिए । पहिले बुटवल पाल्पा राज्यअन्तरगत पर्थ्यो । बहादुर शाहको प्रशासनकालमा पाल्पाले नेपाल राज्यको अधिपत्य स्वीकार गरेर सगुता राज्य बनेको थियो । रणबहादुर शाह बनारसबाट फर्केपछि भीमसेन थापासमेतको सल्लाहमा पाल्पालाई जबरजस्ती नेपालमा मिलाइएको थियो … Continue reading जितागढी, जहाँ नेपालीले अङ्ग्रेजलाई हराए