सप्तरीमा सवारी दुर्घटनामा परि एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सप्तरीमा सवारी दुर्घटनामा परि एकको मृत्यु

सप्तरी, ११ चैत । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका स्थित पोर्ताहामा सवारी दुर्घटनामा परि एकको मृत्यु भएको छ।

पुर्ब पश्चिम राजमार्ग अन्तर्गत पोर्ताहामा मंगलबार राति ना ७ ख ९३३९ नं. को ट्रकले ३३ प ७७१६ नं को मोटरसाइकललाई ठक्कर दिँदा कंचनरूप नगरपालिकाका २० बर्षिय देब कुमार चौधरीको घटना स्थलमै मृत्यु भएको हो।

मोटरसाईलमै सवार १९ वर्षीय प्रदिप मुखिया भने घाईते भएका छन। ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);