एजेन्सी, २७ फागुन । कोरियाको ख्याङ्गिदो प्रान्तमाबसोबास गर्ने सबै विदेशीलाई स्थानीय सरकारले अनिवार्यरूपमाकोभिड–१९ परीक्षण गर्नुपर्नेनिर्देशनदिएको छ । पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गएपनिदक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमारहेकाविदेशीमाभने वृद्धि हुनथालको छ ।
स्थानीयप्रशासनले यहीमार्च २२ तारिखभित्रयहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण गर्न निर्देशनदिएको हो । स्थानीयप्रशासनको निर्देशननमानीउक्तअवधिमा परीक्षण नगरे २० देखि ३० लाखकोरियनवनसम्म जरिवानातिर्नुपर्ने सम्भावना रहेको बताइएको छ ।
पछिल्लो समय ख्याङ्गिदो प्रान्तका केहीकम्पनीमाकार्यरत विदेशीकामदारमा सामूहिकसङ्क«मण देखा परेपछि स्थानीय सरकारले सो नियमल्याएको हो ।ख्याङ्गिदो प्रान्तमा २५ हजार रोजगारदाताले विदेशीकामदार राखेको अनुमानगरिन्छ ।
हालसम्मको तथ्याङ्कअनुसार कोरियाको ख्याङ्गिदो प्रान्तमा रहने एक हजार ७४७विदेशीले कोरोनाभाइरस परीक्षण गरेको जानकारी प्राप्त छ।