पशुपति क्षेत्रमा महाशिवरात्रीको तिव्र तयारी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पशुपति क्षेत्रमा महाशिवरात्रीको तिव्र तयारी (भिडियोसहित)

काठमाडौं, २४ फागुन । महाशिवरात्री नजिकिए संगै पशुपति क्षेत्रमा तयारी तिव्र पारिएको छ । यतिबेला मन्दिरको सरसफाई लगायतका कार्य धमाधम भईरहेको छ ।

शिवरात्रीमा देश विदेश बाट दर्शनार्थीहरुको बाक्लो उपस्थिति रहने र कोरोना भाइरसको जोखिम रहेकाले अरु समय भन्दा विशेष प्रकृतिको ब्यबस्थापनको तयारीमा विकास कोष जुटेको छ ।



Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);