पर्साका किसानले लगाएको गहुँ बाला लाग्ने समयमा लाही किराको आतंक (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्साका किसानले लगाएको गहुँ बाला लाग्ने समयमा लाही किराको आतंक (भिडियोसहित)

पर्सा, २१ फागुन । पर्साका किसानले लगाएको गहुँखेतमा लाही किराको आतंक देखिएको छ ।

गहुँबाली हुर्केर बाला लाग्ने समयमा लाही किराको प्रकोप फैलिएको कारण उत्पादनमा कमि आउने चिन्ताले किसानहरुलाई परिोलिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);