सुनको मूल्य घट्यो, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

सुनको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं, २१ फागुन । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य ओरोलो लागेको छ । शुक्रबार सुनको मूल्य प्रतितोलामा ९ सय रुपैँयाले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले शुक्रबार सुनको मूल्य प्रतितोला ८५ हजार ६सय रुपैँया निर्धारण गरेको छ । यसअघि बिहीबार पनि सुनको मूल्यमा प्रतितोला एक हजार रुपैँयाले गिरावट आएको थियो । यस्तै चाँदी तोलामा ३५ रुपैयाँले घटेर १२ सय ५० रुपैँया निर्धारण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);