स्वास्थ्य

आधुनिक जीवनशैलीका कारण डिप्रेसनको समस्या बढ्यो (भिडियोसहित)

काठमाडौं, २९ पुष । नेपालमा पछिल्लो समय अन्य रोगको जस्तै डिप्रेसनको समस्या समेत बढी देखिने गरेको छ ।

यही समस्याका कारण आत्महत्याको घटना समेत बढेको पाइन्छ । तर समयमै उपचार गरेमा डिप्रेसनको समस्या समाधान हुने चिकित्सकको भनाई छ ।

Related Post
Share
Tags: depression

This website uses cookies.