अर्घाखाँचीको सिमलपानीमा बस दुर्घटना हुदा १२ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

अर्घाखाँचीको सिमलपानीमा बस दुर्घटना हुदा १२ जना घाइते

अर्घाखाँची, २९ पुष । अर्घाखाँचीको शितगंगा नगरपालिका १४ सिमलपानीमा आज बस दुर्घटना भएको छ । बस दुर्घटना हुदा चालकसहित १२ जना घाईते भएका छन् ।

शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलवस्तुको बैरियाका लागि छुटेको लु१ख ७८१४ नम्वरको बस शितगंगा १४ छन्त्यालरुखमा दुर्घटनामा परेको हो । ब्रेक फेल भएर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।

घाइते ९ जनालाई उपचारका लागि कपिलबस्तुको बैरिया अस्पतालमा र ३ जनालाई लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);