यति कार्पेटकाे उत्पादन ३ गुणा बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

यति कार्पेटकाे उत्पादन ३ गुणा बढ्याे

काठमाडाैं, २३ पुष । केडिया अर्गनाइजेशनको यति कार्पेटले आफ्नो उत्पादन ३ गुणा बढाएको छ । नेपालमा आफ्नो उत्पादनको ३० बर्षको इतिहास कायम गरेको यतिकार्पेटले विभिन्न आकर्षक डिजाइन तथा रङ्गहरुले बजारमा उपभोक्ताको मन जित्दै आएको छ ।

विश्वको उत्कृष्ट जर्मन प्रविधिबाट उत्पादन गरिने यतिकार्पेट गुणस्तरयुक्त रहेको कम्पनीले जनाएको छ । शुरुवाती उत्पादनदेखि नै ग्राहकमुखी गुणस्तरीय एकरुपतालाई निरन्तरता अगांल्दै आएको छ ।

यतिको रिव्स जसले हर घरको शोभा बढाउने र घरलाई सुन्दर र सफा बनाउन यति कार्पेटको अमुल्य पहिचान भएको केडिया अर्गनाइजेशनका अध्यक्ष अनिल केडियाले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);