शिक्षालाई समय सापेक्ष बनाउन सरकार तत्पर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौँ, १८ असोज । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले विद्यालय तहको शिक्षालाई समय सापेक्ष बनाउन सरकार लागि परेको बताएका छन् ।

शिक्षा राज्यमन्त्री अधिकारीले विद्यालय तहको शिक्षालाई समय सापेक्ष बनाउन सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम संचालनमा ल्याएको बताएका हुन् । चितवनको रत्ननगरमा आयोजित नेतृत्व विकास सम्बन्धी अभिमूखिकरण कार्यक्रममा बोल्दै उनले नेपालमा अब रोजगारमूखि शिक्षा आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।

राज्यमन्त्री अधिकारीले मुलुकमा रोजगारमूलक शिक्षा लागु गर्नु सरकारको जिम्मेवारी भएको पनि स्मरण गराएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);