‘प्रचण्डलाई धुँदा धेरै साबुनका डल्ला खेर गए, माधव नेपाल दाहालका कार्यकर्ता मात्र भए’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘प्रचण्डलाई धुँदा धेरै साबुनका डल्ला खेर गए, माधव नेपाल दाहालका कार्यकर्ता मात्र भए’

काठमाडौं १५ पुष । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले लामो संगतले पनि अर्का अध्यक्ष प्रचण्ड नसुध्रेको आरोप लगाउनुभएको छ। उहाँले ले प्रचण्डलाई सुधार्न धेरै डल्ला साबुन खेर गएको बताउनुभयो।

‘ प्रचण्डलाई धुँदा धेरै सबुनका डल्ला खेर गए, निकै ड्रम पानी खेर गयो’ राजधानीमा बुधबार आयोजित सो पार्टीको सुद्रपश्चिम भेलालाई संबोधन गर्दैः प्रधानमन्त्री ओलीले भन्नुभयो। ‘ सावुन लगायो, पानी खन्यायो शरिरमा फेरि उस्तै हुने’ उहाँले भन्नुभयो।

अर्का अध्यक्ष माधव नेपालप्रति आफुले धेरै टिप्प्णी नगर्ने ओलीले बताउनुभयो। उहाँले भन्नुभयो ‘ माधव नेपाल प्रचण्डका साधारण कार्यकर्ता भए त्यसैले धेरै टिप्पणी गर्न चाहन्न।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);