राजनीति

केपी ओली र म जेलमा ३ वर्ष संगै बस्यौ, १३ वर्ष जेलमै बिताएँ (भिडियाेसहित)

काठमाडौं, १७ मंसिर । सत्तारुढ दल नेकपा भित्र चर्किएको विवादले पार्टी भित्रका इमान्दार र निष्ठावान नेता कार्यकर्तामा चिन्ता बढाएको छ । विधि र विधान अनुसार अनुशासित रुपमा चल्नु पर्ने पार्टी र नेतृत्व चल्न नसकेको उनीहरुको गुनासो छ ।

नेतृत्व सधैं शक्ति र पदको लागि मरिमेट्दा पार्टी नै गम्भीर मोडमा पुगेको उनीहरुको बुझाइ छ । पार्टी भित्र विचारभन्दा गुट र व्यक्तिवाद हावी हुँदा नेकपा अहिलेको अवस्थामा आएको नेकपा स्थायी कमिटी सदस्य एवं सांसद डा.बेदुराम भुसालको बुझाइ छ ।

पूरा अन्तरवार्ताका लागि तलको भिडियो हेर्न सक्नुहुन्छ ।

Related Post
Share

This website uses cookies.