स्वास्थ्य

नेपालमा १४ सय ९० जनामा कोरोना संक्रमण

काठमाडौं, १७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ९० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ ।

Related Post
Share

This website uses cookies.