स्वास्थ्य

नेपालमा १३ सय ४ जनामा कोरोना संक्रमण

काठमाडौं, १६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ सय ४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

Related Post
Share

This website uses cookies.