नेपालमा १४ सय ७५ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा १४ सय ७५ जनामा कोरोना संक्रमण

काठमाडौं, १५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ७५ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);