स्वास्थ्य

२४ घण्टामा १९ सय ३१ संक्रमित डिस्चार्ज, २९ जनाको मृत्यु

काठमाडौं, १५ मंसिर । पछिल्लो २४ घन्टामा १९ सय ३१ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख १४ हजार ५२१  पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १५ सय ०८ पुगेकाे छ ।

Related Post
Share

This website uses cookies.