स्वास्थ्य

नेपालमा १२ सय ५५ जनामा कोरोना संक्रमण

काठमाडौं, १४ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ सय ५५ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।

Related Post
Share

This website uses cookies.