स्वास्थ्य

उपत्यकामा ८ सय २२ जनामा कोरोना संक्रमण

काठमाडौं, १२ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय ७९ महिला र ४ सय ४३ पुरुष गरी जम्मा ८ सय २२ जनामा संक्रमण देखिएको हो ।

योसँगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ८ हजार ८ सय ५ पुगेको छ ।

Related Post
Share

This website uses cookies.