स्वास्थ्य

नेपालमा थप १७ सय ३ जनामा कोरोना संक्रमण

काठमाडौं, १२ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ सय ३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।

Related Post
Share

This website uses cookies.