संसदीय समितिको औचित्यमाथि प्रश्न (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

संसदीय समितिको औचित्यमाथि प्रश्न (भिडियोसहित)

काठमाडौं, २२ कार्तिक । संसदीय समितिले सरकारलाई दिने निर्देशनहरु कार्यान्वयन भएको खासै देखिंदैन । पछिल्लो उदाहरण हेर्दा संसदको विभिन्न समितिले कारोना संक्रमितको उपचार निःशुल्क गर्न भनी सरकारलाई दिएको निर्देशन पनि कार्यान्वयनमा आएन ।

सरकारको काम कारबाहीको अनुगमन गरी सुझाव दिने समितिहरुको निर्देशन र निर्णय नै कार्यान्वयनमा नआएपछि संसदीय समितिहरुको औचित्य माथि नै पनि प्रश्न उठेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);