स्वास्थ्य

नेपालमा एकैदिन ५७ सय ४३ जनामा कोरोना संक्रमण

नेपालमा एकैदिन ५७ सय ४३ जनामा कोरोना संक्रमण

काठमाडौं, ५ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५७ सय ४३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार थप ५७ सय ४३ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

Related Post
Share

This website uses cookies.