वीरगञ्ज, १ कार्तिक । पर्साको वीरगञ्जमा रहेको एउटा अपार्टमेन्टमा प्रहरीले छापा मारेको छ ।
प्रहरीको विशेष टोलीले शनिबार वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ६ मा रहेको गणेश अपार्टमेन्टमा छापा मारेको हो । प्रहरीले ठूलो परिणाममा सुन र नगद बरामद गरेको छ । थप जानकारी आउन बाँकी रहेको छ ।