काठमाडौं, १८ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३ सय ७३, ललितपुरमा १ सय ८७ र भक्तपुरमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप १५ सय ९९ जनामा कोरोना संक्रमण
ताजा समाचार
मौन अवधि सुरु, के गर्न पाइँदैन ?
२० घन्टा अघि
कम्बोडियाबाट स्वदेश फर्किए सभामुख घिमिरे
२ दिन अघि