काठमाडौं, ३१ भदौ । बाढीपहिरोको प्रकोप खेप्दै आएको सिन्धुपाल्चोकमा फेरि भूकम्प गएको छ ।
आज बिहान ५ बजेर १९ मिनेट जादा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–९ केन्द्रविदु भएर भुकम्प गएको हो ।
भूकम्प मापक केन्द्रले ६ रेक्टर स्केटको भूकम्प गएको बताएको छ ।
केन्द्रले भूकम्पको यो धक्का ०७२ सालकै महाभूकम्पको पराकम्पन रहेको रहेको बताएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यका लगाएत आसपासका क्षेत्रमा समेत गरिएको छ । भूकम्प पश्चात मानिसहरु घरबाहिर निस्किएका थिए ।