पानीको उचित व्यवस्थापन हुन नसक्दा पहिरो गएको पुर्ननिर्माण प्राधिकरणको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पानीको उचित व्यवस्थापन हुन नसक्दा पहिरो गएको पुर्ननिर्माण प्राधिकरणको भनाई

सिन्धुपाल्चोक, ३२ साउान । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पानीको उचित व्यवस्थापन हुन नसक्दा पहिरो गएको बताएको छ । भूकम्पपछि बस्ती उच्च जोखिममा रहेको भएपनि सरकारले व्यवस्थापनमा ध्यान नदिएको भन्ने टिप्पणी भइरहेका बेला प्राधिकरणले यस्तो बताएको हो ।

प्राधिकरणका कार्यकारी समिति सदस्य डाक्टर चन्द्र बहादुर श्रेष्ठले पानीको उचित निकास हुन नसक्दा पहिरो गएको बताउनुभयो । पानीको उचित निकासका लागि स्थानीय सरकारले काम नै गर्न नसकेको श्रेष्ठको भनाई छ । लिदीमा गत शुक्रबारको पहिरोले ३७ घर ध्वस्त पारेको छ भने ठूलो जनधनको क्षती समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);