हेटौंडाका १८ जनासहित मकवानपुरका ३७ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हेटौंडाका १८ जनासहित मकवानपुरका ३७ जनामा कोरोना संक्रमण

corona virous

मकवानपुर, २९ साउन । मकवानपुरमा ३७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । हेटौंडाका १८ जना सहित मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि भएको हो ।

कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालाका परिक्षण गर्दा हेटौंडा ९ का ७ जना, हेटौंडा ५ का ४ जना, हेटौंडा ४ का ४ जना, हेटौंडा २ का १ जना, हेटौंडा १० का १ जना, हेटौंडा १३ का १ गरी १८ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगर जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभएको छ ।

त्यस्तै, भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरका २ जना, बकैया गाउँपालिकाका २ जना, चितवन घर भएका १ जना, काठमाडौं घर भएका १ र नेपाल प्रहरी १० जनामा कोरोना पुष्टि भएको चौलागाईले बताउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);