स्वास्थ्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्वास्थ्य

क्यान्सर रोगीलाई दिइँदै आएको एक लाख आर्थिक सहायता रोक्का

काठमाडौं, २९ बैशाख । सरकारले विगत ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख आर्थिक सहायता बन्द गरेको छ । आइतबार […]

सधैं महामारीको डर

जाजरकोट, २८ बैशाख ।  २०६६ सालमा जाजरकोटका केही दुर्गम गाउँमा देखिएको झाडापखाला समयमै नियन्त्रण गर्न नसक्दा त्यसले महामारीकै रूप लियो। जिल्लाका […]

हाड जोर्नी तथा दुर्घटनाका घाईतेहरुलाई डा.कपिलमणिको यस्तो सुझाव (भिडियोसहित)

काठमाडौं, २७ बैशाख । नेपालमा हाड तथा जोर्नीको दुखाई धेरैको साझा समस्या हो । जीवनकालमा एक न एक पटक यो समस्याबाट […]

काठमाडौंमै हैजा !

काठमाडौं, २७ बैशाख । काठमाडौँको टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्यहाँ भर्ना भएका विरामीमा हैजाको कीटाणु […]

काठमाडौंमा हैजाकाे जीवाणु फेला

काठमाडौं, २५ बैशाख । दूषित पानी सेवन गर्दा हुने हैजाका बिरामी राजधानीमा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१३ का एक […]

मेडिकल कलेजले पैसा फिर्ता गरेनन्

काठमाडौं, २१ बैशाख । मेडिकल कलेजले विद्यार्थीसँग असुलेको अतिरिक्त शुल्क फिर्ता गर्ने निर्णय कार्यान्वयन नभएपछि शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयसँग जवाफ […]

मृत्यु र रोगको प्रमुख कारण मोटोपना

काठमाडौं, २० बैशाख । वेलायतमा हालै गरिएको स्वास्थ सम्बन्धी अनुसनधानबाट अधिक मोटोपनाकै कारण २८ लाख व्यक्ति रोग र मृत्युको शिकार हुने […]

नेपालमा पहिलो पटक बर्ड फ्लुबाट मानिसको मृत्यु

काठमाडौं, १९ बैशाख । कुखुरालगायत पंक्षीमा देखिएको बर्ड फ्लु संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ […]

बिरामी लठ्याउने मेसिन बिग्रिँदा ट्रमा सेन्टरमा अप्रेसन रोकियो

काठमाडौं, १७ बैशाख । राष्ट्रिय ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीनवटा उपकरण (एनेस्थेसिया मेसिन) सोमबार एकैसाथ बिग्रिएपछि ७५ प्रतिशत जटिल अप्रेसन रोकिएको […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);