राजनीति | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार
बैतडीका ७८ वडामा एमाले अधिवेशन : कहाँ को अध्यक्ष बने ?, ६ वडामा आज अधिवेशन

बैतडी । बैतडी जिल्लाका ७८ वडामा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका ८४ वडामध्ये ६९ मा शुक्रबारसम्म अधिवेशन सकिएकाे हाे […]

कैलालीमा एमाले र एसका कार्यकर्ताबीच झडपः सीडीओको टाउको फोड्ने चेतावनी

कैलाली । नेकपा एमालेबाट फुटेर बनेको माधव कुमार नेपाल नेतृत्वको समाजबादी पार्टी र नेकपा एमालेका कार्यकर्ताबीच कैलालीमा झडप परेको छ […]

सुदुरपश्चिम पुगेर पौडेलले भनेः प्याकेजमा राहत देऊ

धनगढी । बाढी पहिरोबाट आहत सुदुरपश्चिमको स्थलगत अवलोकन गर्न पुगेका कांग्रेस उपभासभापति रामचन्द्र पौडेलले पीडितलाई प्याकेजमाराहत दिन सरकारलाई आग्रह गरेका […]

प्रधानमन्त्री देउवा पुगे सुदूरपश्चिम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका छन् । मन्त्री तथा नेताहरुका साथ बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका […]

प्रधानमन्त्रीले भने- देशभरको बाढीपहिराेकाे अनुगमन गरेर सरकारले थप राहतको व्यवस्था गर्छ

सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले लगातारको वर्षाका कारण भएको क्षतिको अनुगमनपछि राहत दिने बताएका छन् । बिहीबार बिहान सुर्खेत विमानस्थलमा […]

सुदूरपश्चिम प्रदेश सरकारको आकस्मिक बैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आकस्मिक मन्त्री परिषद् बैठक बोलाएको छ । प्रदेशमा तीन दिनदेखि लगातार भइरहेको बर्षाले ठुलो धनजनको […]

कांग्रेस बझाङको सभापतिमा खडक बोहरा निर्वाचित

बझाङ । नेपाली कांग्रेस बझाङको जिल्ला सभापतिमा खडक बोहरा निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी रमेश भण्डारीलाई पराजित गर्दै सभापतिमा […]

बैतडीमा राप्रपाकाे समानान्तर जिल्ला कार्यसमिति घोषणा

बैतडी । बैतडीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समानान्तर जिल्ला कार्यसमिति गठन गरिएको छ । पूर्वजिल्ला अध्यक्ष प्रेमबहादुर चन्दको अध्यक्षता ५५ सदस्यीय […]

नेपाली कांग्रेस बाजुराको सभापतिमा पौडेल पक्षका रावल विजयी

बाजुरा । नेपाली कांग्रेस बाजुराको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रामसिंह रावल विजयी भएका छन् । त्रिवेणी नगरपालिकाका मेयरसमेत […]

कांग्रेस बाजुरा सभापतिमा तीनजना उम्मेदवारकै बहुमत पुगेन, फेरि मतदान हुने

बाजुरा । नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा मतगणनाको अन्तिम नतिजा प्रकाशन भएको छ । बाजुराको नेपाली कांग्रेसको एक हजार […]

बाजुरा कांग्रेस अधिवेशन : कार्यकर्ता ओसार्न मात्रै ३४ लाख ५० हजार खर्च

बाजुरा । जिल्ला अधिबेशनमा सहभागी गराउन भन्दै गाउँबाट कार्यकर्ता ओसार्न बाजुरा कांग्रेसले ३४ लाख ५० हजार खर्च गरेको छ । […]

अछामको रामारोशन गाउँपालिकामा एक सातादेखि तालाबन्दी

अछाम । अछामको रामारोशन गाउँपालिकामा एक सातादेखि तालाबन्दी छ । गाउँपालिकाले तलब नदिएकाे भन्दै बालविकास केन्द्रका शिक्षकले ११ असोजमा तालाबन्दी गरेका […]

कांग्रेस कार्यकर्ताले गरे बाजुरामा एम्बुलेन्स तोडफोड

बाजुरा । नेपाली कांग्रेस बाजुराका कार्यकर्ताले नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स ताेडफाेड गरेका छन् । कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा प्रदेश […]

संविधानसभा सदस्यकै क्रियाशील सदस्यता नवीकरण भएन

धनगढी । कैलाली क्षेत्र नम्बर–५ बाट ०७० सालमा कांग्रेसबाट संविधानसभा सदस्य बनेका पुष्करनाथ ओझाको नाम क्रियाशील सदस्यको सूचीबाट हटेको छ […]

बाजुराका नौ स्थानीय तह उपप्रमुखलाई ‘नौथरी’ सेवासुविधा

बाजुरा । बाजुराका नौ स्थानीय तहका उपप्रमुखहरूले एक वर्षमा सेवा सुविधाबापत ३७ लाख ९७ हजारभन्दा बढी रकम लिएका छन् । […]

सुदूरपश्चिममा थपिएका मन्त्री र राज्यमन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएका छन् […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);