देश/समाज | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८३, आइतबार
हावाहुरीले स्कुलको छानो उडायो हावाहुरीले स्कुलको छानो उडायो 

बैतडी । बुधबाराति आएको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका-७ ऐरीगाउँ दलित टोलमा रहेको लटिनाथ आधारभुत बिद्यालयको छानो उडाएको छ । बर्षासँगै […]

डडेल्धुरामा फेरि कांग्रेससँग तालमेल गर्ने मल्लको संकेत

डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले  कांग्रेससँग तालमेल हुन सक्ने संकेत गरेका छन्। बिहीबार जिल्ला सदरमुकाममा […]

भूकम्प र आगलागी सम्बन्धी कृतिम घटना अभ्यास 

बैतडी । बैतडीमा भूकम्प र आगलागीसम्बन्धीको कृतिम घटना अभ्यास गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिती बैतडी र नेपाल रेडक्रस […]

कैलालीमा अघोषित लोडसेडिङ, ४२ डिग्री तापक्रममा छट्पटाउँदै नागरिक

धनगढी । कैलालीमा अत्याधिक गर्मी बढेका बेला विद्युत् प्राधिकरणकाे गर्ने अघोषित लोडसेडिङका कारण नागरिक मारमा परेका छन् । केही दिनयता कैलालीमा तापक्रम उच्च हुँदा […]

बझाङमा जीप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । बझाङको सुर्माबाट […]

मृत्यु भइसकेका गाउँपालिका अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरूयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका  जनप्रतिनिधिविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउपाँलिकाका स्वर्गीय अध्यक्ष नवलसिंह […]

बैतडीमा पानीको हाहाकार

बैतडी । बैतडी सदरमुकाममा खानेपानीको हाहाकार भएको छ ।  दुई हप्तायता यहाँका धाराहरुमा खानेपानी आउने छाडेपछि व्यापारी तथा स्थानीयबासी मारमा […]

बैतडीमा विद्युत सामग्रीको चरम दुरुपयोग

बैतडी । बैतडीका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत विस्तार हुन नसक्दा त्यहाँका बासिन्दाहरु अन्धकारमा बस्नुपरेको बारे सबै निकाय जानकार नै छन् […]

मेलौलीका टोलहरुमा विद्युत सेवा सुचारु हुदैँ

बैतडी। बैतडीको मेलौली नगरपािलका वडा न. २ र ३का टोलहरुमा विद्युतसेवा सुचारु भएको छ । यसअघि सलेना बजारमा मात्रै विद्युत सुचारु […]

भूमि आयोग बैतडीका सदस्यहरुद्वारा पदभार ग्रहण   

बैतडी । राष्ट्रिय भूमि आयोग बैतडीले पुर्णता पाएको छ । यसअघि नेपाल सरकार मन्त्रीपरिषद्ले आयोगको बैतडी जिल्ला अध्यक्षमा धर्मसिंह ऐर […]

कैलालीमा दुईवटा मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–३ मा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य दुई […]

अछाममा पुरुषभन्दा महिला मतदाताको संख्या साढे ४ हजारले बढी 

अछाम ।  जिल्ला निर्वाचन कार्यालय अछामले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । […]

डडेलधुराका किसानहरु तरकारी खेतीतर्फ आकर्षित एक रिपोर्ट

डडेलधुरा । डडेलधुरा आलिताल गाउँपालिकाका किसान तरकारी खेतीतर्फ आकर्षित भएका छन । अन्य खेती भन्दा तरकारी खेतीवाट राम्रो आम्दानी हुन […]

माटो खन्ने क्रममा महिलाको मृत्यु

अछाम । अछाममा घर पाेत्ने माटो खन्ने क्रममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ७ कि […]

अछाममा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु 

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–५ ल्याटीमा बुधबार बेलुकी ट्रयाक्टर पल्टीएर च्यापिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय […]

डोटीमा ट्रयाक्टर दुर्घटना चालकको मृत्यु 

डोटी । डोटीको पुर्वीचौकी गाउँपालिका–७ सिमकट्टेमा मंगलबार ट्रयाक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । ट्रयाक्टरका परिचालक गम्भीर घाइते भएका […]