देश/समाज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार
यशोधरा गाँउपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कपिलवस्तु, २० पुस । कपिलवस्तुको यशोधरा गाँउपालिका ३ बसन्तपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दलित सामाजिक बिकास केन्द्र, कपिलबस्तुको […]

अवैध रुपमा बालुवा चोर्ने ३५ ट्याक्टर सशस्त्रको नियन्त्रणमा

कपिलवस्तु १९ पुस । बाणगंगा नदीको तिलौरीघाटमा अवैध रुपमा बालुवा चोर्दै गरेका ३५ वटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा गरेको छ […]

सांसद शाहलाई पक्राउ गर्न जिल्ला अदालतको अनुमति

कपिलवस्तु , १८ पुस । कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सांसद अभिषेकप्रताप शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुले प्रहरीलाई […]

भन्सार छलीका १० थान मोबाइल सेट बरामद

रुपन्देही, १८ पुस । सशस्त्र प्रहरी बल गस्ती रुपन्देहीले अवैध दश थान मोबाइल सेट बरामद गरेको छ । सशस्त्र प्रहरी […]

म्यानमारका पर्यटन मन्त्रीसहितको टोली तिलौराकोटमा

कपिलवस्तु, १७ पुस । धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गौतम बुद्धको जन्मस्थल कपिलवस्तु तिलौराकोटमा बिहीबार म्यानमारका पर्यटन मन्त्री सहित १२ […]

राप्ती शान्ति उद्यानमा आन्तरिक पर्यटकको घुइँचो

दाङ, १५ पुस । राप्ती शान्ति उद्यान पछिल्लो समय आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । भौतिक संरचनाको निर्माणसँगै दाङ […]

तिलौराकोट साझेदारी वनद्वारा ७० क्विन्टल दाउरा वितरण

कपिलवस्तु, १३ पुस । चिसोले जनजीवन कष्टकर बनेपछि कपिलवस्तुमा तिलौराकोट साझेदारी वनले आगो ताप्नका लागि दाउरा वितरण गरेको छ । शीतलहरसंगै […]

किन विद्यार्थीले संस्कृत शिक्षालाई निरन्तरता दिदैनन् ?

दाङ, ६ पुस । पछिल्लो समय संस्कृत शिक्षामा कमै विद्यार्थीहरुले मात्र रुची देखाएका छन् । दाङको एकमात्र संस्कृत विद्यालयमा समेत कक्षा […]

विद्यार्थीको प्रदर्शनका कारण तुलसीपुर-सल्यान सडकखण्ड अवरुद्ध

दाङ, ३ पुस । दाङमा ट्याक्टरको ठक्करबाट एकजना विद्यार्थीको मृत्यु भएपछि विद्यार्थीहरु त्यसको विरोध गर्दै मा सडकमा उत्रिएका छन् । […]

दाङमा ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु

दाङ, ३ पुस । दाङको तुलसीपुरमा ट्रयाक्टरले ठक्कर दिदा एक बालिकाको मृत्यु भएको छ भने एक जना घाईते भएकी छन् […]

टिपरको ठक्करबाट एकको मृत्यु

दाङ, २ पुस । दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । पूर्व […]

१७ केजी चरेससहित २ जना पक्राउ

बर्दिया, १ पुस । पछिल्लो समय बर्दियाबाट भारतका विभिन्न शहरमा चरेस आपूर्ति हुन थालेपछि बर्दिया प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी […]

५८ हजार भन्दा बढि रकमसहित ११ जुवाडे पक्राउ

दाङ, २९ मंसिर । दाङको तुलसीपुरबाट ११ जुवाडे पक्राउ परेका छन् । तुलसीपुर ६ स्थित कमल घर्तीले सञ्चालन गरेको एलेक्सी […]

प्रचारप्रसारको अभावका कारण दाङको चमेरे गुफा ओझेलमा

दाङ, २९ मंसिर । चमेरे गुफा भन्ने वित्तिकै सायद धेरै नेपालीहरुलाई पोखरामा अवस्थित गुफा सम्झिने गरिन्छ । जहाँ बर्षेनी हजारौँ आन्तरिक […]

भूमिगत सिंचाइ परियोजना अलपत्र

भैरहवा, २३ मंसिर । २ अर्व ३४ करोड रुपैयाँ भन्दा बढी लागतमा सम्पन्न भएको भैरहवा लुम्बिनी भूमिगत जल परियोजना अहिले अलपत्र […]

कोहलपुरमा जनजीवन सामान्य बन्दै

बाँके, २३ मंसिर । बाँकेको कोहलपुरमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटाएको छ । त्रिभुवन उच्च माध्यामिक विद्यालयमा अध्यनरत छात्रा प्रगति चन्दलाई […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);