देश/समाज | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार
प्रशासनको आदेशविपरीत गोकर्णेश्वर नगरपालिकाले विद्यालय खोल्दै

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशविपरीत गोकर्णेश्वर नगरपालिकाले विद्यालयमा भौतिक रुपमा विद्यार्थी उपस्थित गराएर पठनपाठन गराउने निर्णय गरेको छ […]

मेलम्ची क्षेत्रका बाढीपहिरो पीडितद्वारा दीर्घकालीन आवास र पुन: स्थापनाको माग

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपहिरो पीडितहरूले दीर्घकालीन आवास र पुनस्थापनाको माग गरेका छन् । हेलम्बु बाढीपहिरो पीडित सरोकार समितिले […]

गाेठाटारकाे अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति काेषकाे निर्देशन

काठमाडौ‌ । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका- ८गाेठाटारमा रहेकाे जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन दिइएकाे छ […]

मृगौला पीडित प्रहरी जवान खत्रीलाई ट्राफिक प्रहरीको पौने चार लाख सहयोग

काठमाडौं । दुवै मृगौला फेल भई उपचारर्थ प्रहरी जवान मधु खत्रीलाई महानगरीय ट्राफिक महाशाखाले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । […]

अनियमितता गरेको भन्दै वडा कार्यालयमा स्थानीयले लगाए ताला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ८ ईर्खुको वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन् । नागरिकले पाउने सुविधामा हेलचक्राई भएको […]

ग्यास विस्फोटमा ज्यान गुमाएको परिवार र घाइतेलाई ललितपुर महानगरको ११ लाख सहयोग

ललितपुर । ललितपुर महानगरपालिकाले ग्यास विस्फोटमा ज्यान गुमाएकाको परिवार र घाइतेलाई ११ लाख रुपैयाँ सहयोग गरेको छ । गत कात्तिकमा […]

देशभर थपिए ४९०४ संक्रमित, थप ६ संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ कोरोना संक्रमित थपिएका छन् । सोही समयमा नेपालमा ५ हजार ९२४ […]

धर्मस्थली प्रवेशद्वार शिलान्यास

काठमाडौं । तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थली बजार जाने बाटोमा प्रवेशद्वार निर्माण हुने भएको छ । धर्मस्थली प्रवेशद्वारको आज शिलान्यास गरिएको […]

बाग्मती छेउका अवैध संरचना सात दिनभित्र हटाउन निर्देशन

काठमाडाैं ।  अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाभित्रको बाग्मती नदी किनारमा निर्माण गरिएको अवैध संरचना हटाउन अल्टिमेटम […]

विश्व निकेतन स्कुलमा ‘राम्रालाई भन्दा हाम्रालाई’ महत्व, विद्यार्थी, अभिभावक आक्राेशित

काठमाडौं । आशीक झाले चिकित्साशास्त्र अध्ययन संस्थानमा पहिलो नम्बरमा नाम निकालेर इतिहास बनाएको त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्च माध्यमिक विद्यालयले जति […]

रसुवामा सुख्खा पहिरो एकको मृत्यु, एक घाइते

रसुवा । आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका […]

नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा

चितवन । सडककाे नालामा फसेर दुर्लभ एकसिंगै गैंडा मरेको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले सहायक वार्डेन (संरक्षण अधिकृत)लाई जिम्मेवारी […]

जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द

रसुवा । कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले सेवा बन्द गरेको छ । कार्यालयका करिब ९० प्रतिशत कर्मचारीमा […]

पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई सवारीमा चढ्ने र ओर्लने सुविधा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारीसाधनमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको […]

सदर चिडियाखाना एक सातालाई बन्द

ललितपुर । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना एक साताका लागि बन्द गरिएकाे छ । लामो समयसम्म बन्द भएर […]

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सेवा एक साताका लागि स्थगित

सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि स्थगित गरेको छ । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);