देश/समाज | ईमाउण्टेन समाचार

Our Network

साउन २२ २०७९, आइतबार
मधेस प्रदेश सरकारले खरिद गरेको करिब दुई करोडको सामान प्रयोगविहीन

जनकपुरधाम। मधेस प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूले आवश्यकताविनै खरिद गरेको करोडौंका सामान एक पटक पनि प्रयोग नभइ थन्किएका छन् । मधेस […]

बर्दिबासलाई बुझाउनु पर्ने १२ करोड राजश्व नतिर्न चलखेल

महोत्तरी। मापदण्ड विपरित नदीजन्य वस्तु उत्खनन् गर्ने बर्दिबासका तीन क्रसर उद्योग तथा कम्पनीले बर्दिबास नगरलाई बुझाउनु पर्ने राजश्व तिर्न आनाकानी […]

मधेश प्रदेशमा सर्पदंशको बिगबिगी

जनकपुरधाम । मधेश प्रदेशका जिल्लामा गर्मी र वर्षायामा कारण सर्पदंश बढेको छ । अधिकगर्मी र वर्षाको पानीले दुलोहरू पुरिएपछि विषालु […]

सप्तकाेसी ३४ वर्षपछि पुरानै धारमा, नयाँ बस्तीहरू डुबानमा

सप्तरी। सप्तकोसीले ३४ वर्षपछि पुरानै धार पक्डिएपछि सप्तरी र उदयपुरका दर्जनाै बस्ती डुबानमा परेका छन् । सप्तकोसीले उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप […]

नाटक ढकियामे नागरिकता: मधेसको यथार्थ समस्या

सप्तरी। तीन पुस्ता सुकुम्वासी भएर मधेसमै बिताइसकेका व्यक्तिको नागरिकता नहुँदा उनीहरूको बालबच्चा उच्च शिक्षा हासिल गर्न तथा जागिर पाउनबाट बञ्चित हुनुपरेको […]

महोत्तरीमा बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु 

महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका–१ सुर्ती विकासचोकमा आज बिहान बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा बाबुको मृत्यु भएको छ । छोरा […]

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

महोत्तरी। महोत्तरीको रामगोपालपुर नगरपालिका–१ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिंडिरहेका स्थानीय […]

बर्दिबासमा स्वास्थ्य मन्त्रालयले भेण्टिलेटर दियो, जस लिनको हानाथाप

महोत्तरी। बर्दिबासमा गत वर्ष १६ वर्षीय एक किशोरले सर्पको डसाइको उपचार नपाएर अकालमै ज्यान गुमाए । उपचार अभावमा शरीरभर विष फैलियो […]

सहिदको सम्झनामा रक्तदान

उदयपुर। नेपाल निजामती कर्मचारी संगठन उदयपुरले सहिद मनोज–झपेन्द्र–सुरेन्द्रको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। संगठनको सभाहलमा आयोजित रक्तदानमा ८५ जनाले […]

सर्पको टाेकाइबाट प्रधानध्यापकको ज्यान गयो

महोत्तरी । करेत सर्पको टोकाइले विध्यालयका प्रधानध्यापकको मृत्यु भएको छ । शनिबार राति उपचारका क्रममा माइस्थान पब्लिक एकेडेमीका प्रधानध्यापक युवराज श्रेष्ठको […]

समोसामा किरा भेटेपछि जिल्ला प्रशासनको छापा

सिराहा। सिराहाको माँ भगवती वेकरी एन्ड स्विट्स हाउसको समोसामा किरा भेटिएको सूचना पाएपछि  जिल्ला प्रशासन कार्यलय सिरहाका अनुगमन टोलीले छापा मारेको […]

बीमा वापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा किसान

बारा। सरकारले कृषिमा जनताको सहभागिता बढाउन सुरु गरेको कृषि बीमाबाट बाराका किसान भने पीडित छन् । लाखौँको लगानी हुने खेतीको […]

सर्लाहीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

सर्लाही ।  सर्लाहीमा सवारी दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ […]

स्रोत नखुलेको ५ लाख ८८ हजारसहित भारतीय नागरिक पक्राउ 

पर्सा। वीरगन्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको ५ लाख ८८ हजार रूपैयाँ सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ […]

मधेश प्रदेशमा २ लाख ६४ हजार सवारीसाधन कारबाहीमा, २२ करोड ४४ लाख राजश्व संकलन

बारा। मधेश प्रदेश ट्रफिक प्रहरी कार्यालय पथलैया बाराले आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड राजश्व संकलन गरेका छन् । मधेश […]

रौतहटमा दाइको नाममा बीबीएसको परीक्षा दिने भाइ पक्राउ 

रौतहट। चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको बीबीएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा एक जनालाई […]