देश/समाज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

देश/समाज

३८० सम्पदाको पुनःनिर्माण सम्पन्न

काठमाडौं, २३ साउन । चार वर्षअघिको भूकम्पबाट क्षतिभएका ८९१ वटा पुरातात्विक एवं सांस्कृतिक महìवका सम्पदामध्ये ३८० वटाको पुनःनिर्माण सम्पन्न भएको छ […]

रेल सेवा सञ्चालन कात्तिकमा

काठमाडौं, २३ साउन । राजधानी काठमाडौँबाट समुद्रसम्म बन्दरगाह पहुँच रहेको कोलकाताबीच रेलसेवा सञ्चालनसँगै यातायात दूरीमा कमी आउने भएको छ । भारतको […]

धम्की दिए सरकारले कर्मचारीको सामूहिक राजीनामा स्वीकृत गर्ने

काठमाडौं, २३ साउन । निजामती कर्मचारीले सामूहिक राजीनामाको धम्की दिए सरकारले स्वीकृत गर्ने भएको छ । आफ्नो माग पूरा गर्न सामूहिक […]

वन सखाप पारेर ढुंगाखानी, प्रजिअसहित सञ्चालकलाई कारबाही गर्न अख्तियारमा सिफारिस

काठमाडौं, २३ साउन । राष्ट्रिय सतर्कता केन्द्रले दक्षिणी ललितपुरको लेले, टीकाभैरव र देवीचौरमा ढुंगाखानीका नाममा सामुदायिक तथा राष्ट्रिय वन र सार्वजनिक […]

पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाँदै

काठमाडौं, २३ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन् ।  देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र निजी […]

पत्रकार पुडासैनीको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं, २२ साउन । चितवनमा मृत भेटिएका माउण्टेन टिभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आर्यघाटमा वुधवार अन्त्येष्टि गरिएको छ । चितवनमा […]

जिल्ला खेलकुद विकास समिति सप्तरीमा लागेको ताला अझै खुलेन

सौरभ यादव सप्तरी, २२ साउन । जिल्ला खेलकुद विकास समिति सप्तरीको कार्यालयमा भएको तालाबन्दीका कारण जिल्लामा खेलकुद गतिविधि तथा खेलकुद […]

इलामका कृषक व्यवसायिक काँक्रा खेतीमा आकर्षित

पुजन घिमिरे इलाम, २२ साउन । इलामको रोङ गाउँपालिका वडा नम्बर ६ रम्भ्याङका कृषक व्यवसायिक अर्गानिक काँक्रा खेतीमा आकर्षित भएका […]

सुविसु कार्यालयमा भिषण आगलागी

काठमाडौं, २२ साउन । काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ । बुधबार दिउँसो करिब पौने  १ बजेतिर आगलागी […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);