देश/समाज | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार
हवाइ उडान नियमित बनाउन प्रशासनको ध्यानकर्षण

सिमकाेट । हुम्लालाई बाहिरी जिल्लासँग जाेड्ने एक मात्रै एतायातकाे साधन हवाई सेवा केही दिनदेखि नियमित नहुँदा यात्रुले सास्ती खेप्नु परेको छ । […]

नलगाडका सबै वडा कार्यालय आफ्नै भवनमा

जाजरकोट ।  नलगाड नगरपालिकाले सबै वडा कार्यालय आफ्नै भवनमा राखेकाे छ । सबै वडामा कार्यालय भवन बनाएपछि केन्द्रले पनि आजदेखि नयाँ […]

सिमकोटमा दैनिक उपभोग्य बस्तुको अभाव

हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ । करिब एक महिनादेखि हुम्लाको सदरमुकाम सिमकोटमा नियमित […]

पर्यटकको पर्खाइमा मुगुका सामुदायिक होमस्टे

मुगु  ।मुगु भन्ने बित्तिकै पर्यटकीय सम्भावना बोकेको जिल्ला र रैथाने अर्गानिक बाली उत्पादन हुने ठाउँ भनेर धेरैले चिन्छन् । मुगु आउनले […]

जुम्लामा गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु 

काठमाडौं । जुम्लाको सिँजा गाउँपालिका–३ स्थित नराकोटमा शनिबार साँझ गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा […]

हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणाकाे तयारी

जुम्ला। जुम्लाको हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणाकाे तयारी गरिएकाे छ । संविधान र बालबालिका सम्बन्धी ऐनले बालविवाह निषेध गरेकाले अभियानलाई सफल बनाउन गाउँपालिकाले […]

कार्यालय सहयोगीको भरमा भन्सार कार्यालय, दुई वर्षदेखि राजश्व संकलन शून्य

मुगु । हिमाली जिल्ला मुगुको एक सरकारी कार्यालय दुई वर्षदेखि सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ ।  जिल्लाको एक मात्रै […]

काठको घुम्ती पसलमा आगलागी हुँदा एक करोड क्षति

सिमकोट । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ४ मा रहेको याल्वाङमा आगलागी हुँदा दुई कोठाको एक पसल र एक […]

ट्यांक जुस खाँदा एकै विद्यालयका २४० विद्यार्थी बिरामी, अनुगमन शून्य

जुम्ला । जुम्लामा ट्यांक जुस खाँदा एकै  विद्यालयका २४० जना विद्यार्थी बिरामी भएका छन् । गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोडिङ […]

अखाद्य बस्तुको प्रयोगले बालबालिका बिरामी

जुम्ला । अखाद्य वस्तुको प्रयोगका कारण जुम्लाका निजीस्कुलमा अध्ययनरत बालबालिका बिरामी भएका छन् । पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका-५ देपालगाउँस्थित […]

 जुम्लाका साढे ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

जुम्ला । जुम्लामा साढे ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएकाे छ । २५ चैतदेखि आगामी १८ वैशाखसम्म सञ्चालन हुने खाेप अभियानमा […]

तीन दिनदेखि गमगढी अन्धकार, मैनबत्ती बालेर सरकारी कार्यालय सञ्चालन

मुगु । मुगुमा शनिवारबाट सदरमुकामसहित छाँयानाथ रारा नगरपालिका आसपासका बस्तीमा विद्युत सेवा बन्द छ । विद्युत सेवा बन्द हुँदा यहाँको […]

कर्णालीमा रिक्त ८६७ जनशक्तिको पदपूर्ति हुन्छ : सचिव थापा

जुम्ला । प्रदेश लोकसेवा आयोग सुर्खेतका  सचिव भुपेन्द्र थापाले कर्णालीका मन्त्रालय,७९ वटै स्थानीय तह तथा विषयगत कार्यालय गरी करिब आठ सयभन्दा […]

रन्नादेवीको पीडा : दिनभर गिट्टी फोर्दा पनि पेटभर खान पुग्दैन

मुगु । हातमा हथौडा, औँलामा गाडीको ट्युबको पञ्जा, घाँटीमा पँहेलो पोतेको माला, टाउकोमा रुमाल बाँधेको, मुखमा मास्क, नाकमा फुली, बुलाकी, […]

भेडाकाे ऊनबाट आत्मनिर्भर बनाउन किसानलाई सीप प्रदान 

जुम्ला । तातोपानी गाउँपालिका- ७ सर्मी किसानलाई मेसिनबाट राडीपाखी बुन्ने सीप प्रदान गरिएको छ । त्यहाँका स्थानीयको आम्दानीको स्रोत भेडापालन भएकाले […]

खुला चौरमा बसेर पढ्न बाध्य जुम्लाका विद्यार्थी

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);