अर्थ ⁄ वाणिज्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अर्थ ⁄ वाणिज्य

‘राजस्व न्यायाधिकरणसम्बन्धि ऐन’ संशोधन गर्ने सरकारकाे तयारी

काठमाडौं, ४ माघ । सरकारले ‘राजस्व न्यायाधिकरणसम्बन्धि ऐन’ संशोधन गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले कर असुलीसम्बन्धि […]

दूरसंचार प्रदायक संस्थाले २ अर्ब ९६ करोड बक्यौता तिर्न बाँकी

काठमाडौं, ४ माघ । नेपालका दूरसंचार सेवा प्रदायक संस्थाहरुले २ अर्ब ९६ करोड ६५ लाख ८५ हजार बक्यौता रकम सरकारलाई […]

काठमाडौं मलका व्यवसायी बिचौलियाका कारण मर्का खेप्न बाध्य

फूलमाया आले काठमाडौं, ४ माघ । काठमाडौं बिचौलियाका कारण मर्का खेप्न बाध्य भएको भन्दै काठमाडौं मलमा ब्यवसाय संचालन गर्दै आएका […]

मिर्मिरे माइक्रोफाइनान्सको सीईओमा बोहरा नियुक्त

काठमाडौं, ४ माघ । मिर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा बिर्ख बहादर बोहरा नियुक्त भएका छन् । […]

वोमी माइक्रोफाइनान्सको नाफा २ करोड ६२ लाख

काठमाडौं, ४ माघ । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको चालू आवको दोस्रो त्रैमासमा नाफा गत आवको तुलनामा करीब ४२ प्रतिशतले बढेको […]

सरकारले रेल किन्ने, पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय

काठमाडौं, ४ माघ । सरकारले रेल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत २९ गते बसेको बैठकले निर्णय सार्वजनिक […]

राजदूत शेर्पालाई परराष्ट्रले फिर्ता बोलायो

काठमाडौं, ४ माघ । अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । […]

सिजी टेलिकमले मोबाइल सेवा सञ्चालन गर्न नपाउने

काठमाडौं, ४ माघ । सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न दिन यस अघि सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेशलाई संयुक्त […]

न्यायसम्पादनका क्रममा विचलित भएको भन्दै उच्च अदालतका नौ न्यायाधीश कारबाहीमा

काठमाडौं, ४ माघ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायासम्पादनका क्रममा विचलित भएको भन्दै उच्च अदालतका नौ न्यायाधीशलाई काजमा तानेका छन् । यो […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);