Sun, 20 May 2018

यसरी हुँदैछ एमाले-माओवादी बीचमा पार्टी एकताको सहमति

काठमाडाैं, २ जेठ । माओवादी नेता नारायण दाहालले बजेट भाषण हुनु भन्दा अघि नै एमाले र माओवादीबीच पार्टी एकता हुने बताएका छन् । पार्टी एकता गरी एकिकृत पार्टीले बजेट ल्याउने विषयमा छलफल भइरहेको दाहालले बताए । माउण्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता मञ्जु कार्कीले पार्टी एकता सम्बन्धमा भएको कार्य प्रगतीबारे आधारीत रहेर नेता दाहालसँग गरेको माउण्टेन संवाद हेर्नुहोस्:

By:

4 days ago VIEWS: 21

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!