Sun, 20 May 2018

सगरमाथा हिँडेका सय आरोही रोकिए

काठमाडौं, २ जेठ । सर्वोच्च शिखर सगरमाथा शिखर चुम्न उकालो लागेका स्वदेश तथा विदेशका एक सयभन्दा बढी आरोही प्रतिकूल मौसमका कारण बीच बाटोमै रोकिएका छन् ।

सोमबार रातिदेखि उकालो लागेका उनीहरु मंगलबार बिहान शिखर पुग्ने तयरीमा थिए । तर, अचानक मौसम खराब भएपछि सबै आरोही विभिन्न शिविरमा रोकिएको आधार शिविरमा रहेका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । आजको नागरिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

By:

4 days ago VIEWS: 20

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!