Sat, 21 Apr 2018

अदालतले भेटेन महान्याधिवक्ताको ‘घर’

काठमाडौं, ३ बैशाख । साइबर क्राईम सम्बन्धी एक मुद्धामा प्रदेश २ का महान्याधिवक्ता दीपेन्द्र झाको घर ठेगाना फेला नपरेको भन्दै अदालतले ललितपुर महालक्ष्मी नगरपालिका ५ को कार्यालयमा लगेर म्याद टाँसेको छ ।

काठमाडौं जिल्ला अदालतको पत्र अनुरुप ललितपुर जिल्ला अदालतका तामेलदारले वडामा लगरे म्याद टाँसेका हुन् ।
उक्त जानकारी आईतबारै ललितपुर काठमाडौं जिल्ला अदालतलाई दिएको छ । झालाई बयान र थुनछेक प्रयोजनका लागि हाजिर गराउने प्रयोजनको उक्त म्याद भने चैत १८ गते नै वडामा टाँसिएको जानकारी तामलेदारले अदालतलार्य गराएका छन् ।,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

By:

5 days ago VIEWS: 18

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!